UNOES 日本語・ネパール語辞典用例つき・無料

高速

high (/ full) speed; द्रुतगति drut ・ gati ; अत्यधिक गति ; अच्च गति ;

  • 車は高速で走った

    गाडी तीव्र (/ द्रुत) गतिमा गयो ।

  • ドライバーは車を最高速で走らせた

    चालकले मोटर द्रुततम गतिमा (/ सबभन्दा छिटो गतिमा) हाँक्यो ।