UNOES日ネ辞書日本語⇄ネパール語辞書

香水

1. perfume; a scent; मीठो बास्ना ; अत्तर ; सेन्ट * ネ英;

  • 香水の悩ましい香り

    अत्तरको मोहक (/ मोहित पार्ने) बास्ना

  • 香水の匂いをさせる ~

    लाई सुगन्धित गर्नु (/ पार्नु)

  • 彼女は香水をつけている

    उनले अत्तर (/ सेन्ट) लाएकी छिन् ।

  • 婦人は香水のにおいをぷんぷんさせていた

    एउटी आईमाईबाट अत्तरको मगमग बास्ना चलिरहेकी थियो ।

  • 自分のハンカチに香水をつけた

    मैले आफ्नो रूमालमा अत्तर लाएँ ।

複合語