交替/交代
1. 〔入れ替わり〕 a change; परिवर्तन ; हेरफेर ;〔職務や任務の〕 relief; पालो ; बदली ; बदला badalaa ;〔勤務の時間分割〕 a shift; प्रतिस्थापन ; बदला badalaa ;
連語
交替で・交替に
交替で見張る
पालो–पालो (गरी) निगरानी राख्नु
交替で馬に乗った
हामी आलो–पालो गरी घोडामा चढ्यौं ।
鍬が一つだけだったので交替で畑を耕した
कोदालो एउटा मात्र भएकाले उनीहरूले हातसारी (/ आलोपालो) गर्दै बारी खने ।
王は労働者を一万人単位で交代に送った
राजाले काम गर्ने मानिसहरूलाई दश–दश हजार गरी पालैपालो पठाउँथे ।
連語
交替する