後退
1. 〔撤退〕 a retreat; पछि हट्ने काम ; वापसी ;
軍隊ラッパから後退の合図が出た
विगुलेले पछि हट्ने संकेत दियो ।
連語
後退する
大佐は軍を後退させた
कर्नेलले सेना पछि हटाए ।
2. 〔後進〕
前進と後退
आरोहअवरोह ; उन्नतिअवनति ; उत्थानपतन
連語
後退する
彼は車を後退させた
उसले गाडी पछिल्तिर लायो ।
車が後退した
गाडी पछिल्तिर गयो ।
前進することも後退することもできない ’’
हामी अघि बढ्न पनि सक्दैनौंपछि हट्न पनि सक्दैनौं ।
3. 〔勢いが衰えること〕
景気の後退
मन्द भएको बेला ; मन्दी
君の弟が何をしようと私たちは後退するわけにはいかないんだよ
तिम्रो भाइले जे गरे पनि हामी चाहिं पछि हट्नुहुँदैन ।
4. 〔退歩〕 retrogression; पछिल्तिर जाने काम ;
前進と後退
आरोहअवरोह ; उन्नतिअवनति ; उत्थानपतन
連語
後退する
後退した考え方だ
त्यो उसको पश्चगामी सोचाइ हो ।
5. 〔距離を置くこと〕
一歩後退して見れば全体がよく見える
एक पाइलो टाढाबाटै हेरियो भने सबै परिस्थिति राम्ररी देखिनेछ ।