肯定
1. affirmation; पुष्टि ; टोकेर भनेको कुरा ; करण * 文法の; अनिषेध ;
彼らは肯定も否定もしなかった
तिनीहरूले स्वीकार पनि अस्वीकार पनि गरेनन् । ; तिनीहरूले हो पनि होइन पनि भनेनन् ।
連語
肯定する
彼女はその批判を肯定した
उनले त्यस आलोचनालाई मानिलिइन् (/ स्वीकारिन्) ।
今日多くの人は暴力行為を肯定し助長しそれに走るようになっている
आज धेरै मानिसहरू हिंसालाई अनुमोदन र बढवा दिने काम वा सीधै हिंसामा फसेका छन् ।
彼はその事実を否定するどころか実際には肯定した
त्यस तथ्यलाई इन्कार गर्नुको साटो उहाँले त्यसलाई पुष्टि गर्नुभयो ।
連語
肯定の・肯定的
これらの質問に対する肯定の答え
यी प्रश्नहरूको सकारात्मक जवाफ
肯定的な意見(言い方)をする
सकारात्मक टिप्पणी गर्नु