UNOES日ネ辞書日本語⇄ネパール語辞書

鋼鉄

1. steel; इस्पात ; स्टिल * ネ英;

  • 鋼鉄製の船

    इस्पातबाट बनेका जहाज

  • 長い鋼鉄製のボルト

    इस्पातको लामालामा बल्टुहरू

  • 巨大な鋼鉄の建造物

    यत्रो बडेमाको इस्पात

  • この傘は骨の部分に軽くて丈夫な鋼鉄が使われていた

    यो छाता हलुका तर इस्पातका बलिया डण्डीहरूले बनाइएको थियो ।

  • 骨は同じ重量の鋼鉄よりも強力だ

    सानो टुक्रा हड्डी पनि इस्पातभन्दा बलियो हुन्छ ।

  • 温和さの物柔らかさの背後には鋼鉄のような強さがある

    नम्रताको भलादमी हुनुको पछाडि ठूलो शक्‍ति लुकेको हुन्छ ।

  • クモの糸はか細く見えますが同じ太さの鋼鉄より強く防弾チョッキの繊維より丈夫なものもある

    एकदमै कमजोर देखिने जालोका मसिना त्यान्द्राहरू स्टिलभन्दा बलियो अनि बुलेटप्रुफ ज्याकेटको रेसाभन्दा मजबुत हुन्छन्‌ ।