高騰
1.
物価の高騰
महँगी
物価の高騰は天井知らずだ
महँगीले आकाश छोएको छ ।
生活費の高騰に対処する
बढ्दो महँगी धान्नु
食物の高騰は貧困層に打撃を与える
खाद्यान्नको मूल्यवृद्धिले गरीवहरूलाई मर्का पार्छ ।
連語
高騰する
高騰する物価
आकासिंदो मुद्रा–स्फीति
食物の値段が高騰している
खाद्य वस्तुको दाम बढ्दैछ ।