交通
1. 〔人や乗物の通行 / 往来〕 traffic; सवारी / सबारी ; आवागमन ; बाटोको चलाचल ;
都市交通に伴う危険
शहरको ट्राफिकको खतरा
交通を一時遮断する
एकछिन बाटो (/ सबारी) रोक्नु
この通りは交通が激しい(あまりない)
यही सडकको ट्राफिक धेरै (कम) छ ।
崖崩れが生じて交通が遮断された
पहिरो जानाले बाटोघाटो (/ आवतजावत / यातायात) बन्द भयो ।
ラッシュ時は交通が滞る
गाडी भीडभाड हुने समयमा सडकको आउजाउ अड्किन्छ ।
ほんの年ほどの間に交通や通信その他の科学技術の面で著しい進歩が見られた
बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधनसञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्नति गरिसकेका छन् ।
2. 〔貨客の輸送〕 transportation; यातायात ; वाहन ; परिवहन ;
ホテルへの交通は便利です
होटेल सजिलै जान सक्छ । ; होटेल पुग्न सजिलो छ ।
連語
交通の
この辺は交通の便がよくない
यहाँनिर सबारीको सुविधा छैन ।