UNOES 日本語・ネパール語辞典用例つき・無料

高揚/昂揚

elevation; उचाई ; उत्तोलन ;

  • 感情を高揚させる音楽

    भावानात्मक रूपमा उत्थानदायी संगीतहरू ; हौसला दिने संगीतहरू

  • 人々の気持ちがとても高揚していた

    सबै मानिसहरूको अनुहारमा खुसी छाएको थियो ।

  • 親友が到着しかけているから嬉しくて気持ちが高揚している

    मित्र आइपुग्न लागेकाले म खुशीले छटपटाएछु (/ छटछट भएछु) ।

  • 大会のたびに気持ちが高揚した

    हरेक चोटि अधिवेशन पर्दा धेरै खुसी लाग्थ्यो ।

複合語