効用
1. 〔使い道〕 a use; प्रयोग ;
嘘の効用
झूट बोल्नुको काम (/ फल)
効用がある(ない)
काम (/ प्रयोग) (न)हुनु
それ以外には効用はない
त्यसबाहेक अन्य कतै काम लाग्दैन ।
2. 〔効き目〕 an effect; प्रभावकारीता ;
薬の効用
औषधीको प्रभावकारिता (/ असर)
ある医者は抗エイズ薬の効用に疑問を抱いている
केही डाक्टरहरूले एड्स विरोधी औषधीहरूको प्रभावकारितामाथि आशंका प्रकट गरेका छन् ।