強張る
1. become stiff; stiffen; कडा (/ साह्रो) हुनु ;〔表情などが〕 freeze; जचल्ने हुनु ; अचल हुनु ;〔寒さで〕 जम्नु ; कठाङ्गिनु (/ कठिङ्गिनु) ; ठिहिरिनु ; कक्रनु (/ कक्रिनु) ;
強張った手
कक्रक्क (/ कक्र्याक्क) परेका हात
強張った声
कटु (/ रूखो / कर्कश / कडा) स्वर (/ आबाज)
あごと唇が強張ると口がうまく開かない
बङ्गारा र ओठमा तनाव छ भने मुख राम्ररी खोलिंदैन ।