怖がる
1. be afraid of~; be frightened; be scared; fear; ~ सित डराउनु ; डर मान्नु ; तर्सनु (/ तर्सिनु) ; आत्तिनु ; दुर्द्वाइ हुनु ;〔怖がらせる〕 frighten; scare; अत्याउनु ; तर्साउनु ; त्रास दिनु ; बिच्क्याउनु ; दुर्द्वाइ गराउनु ;
怖がらない
निडरता ; नडराउने ; अभय
彼は集会で語ることを怖がる
उनी सभामा बोल्न धक (/ अप्ठेरो / सङ्कोच) मान्छन् ।
へびの抜け殻を本物と思って怖がった
काँचुलीलाई नै सर्प ठानेर ऊ तर्सियो ।
悪夢を見たら怖くて眠れなかった
एउटा डरलाग्दो सपना देखेपछि मेरो मन घबराएर मलाई निद्रा लागेन ।
虎が現れて怖がらせた
बाघ निस्केर उसलाई तर्सायो (/ भयभीत पाऱ्यो) ।
少年は少しも怖がらなかった ’
सानो केटोलाई अलिकति पनि डर लागेन ।
彼は訳もなく何でも怖がる
उसलाई ठोस कारणै बिना कुनै परिस्थिति वा चीजसित डर लाग्छ ।