UNOES日ネ辞書日本語⇄ネパール語辞書

壊れる/毀れる

1. 〔ばらばらになる〕 break; be broken; टुट्नु ; टुट्नै गर्नु ; टुक्रा हुनु (/ पार्नु) ;〔破壊される〕 be destroyed; भत्कनु ; भाँचिनु ; बरालिनु ; छेडपेच गर्नु ; पतन (/ नाश / सर्वनाश / विनाश) हुनु ;〔破損する〕 be damaged बिग्रनु ; तहसनहस गर्नु ; फुट्नु ;

  • 壊れやすい物

    सजिलै फुट्ने चीज

  • 壊れた皿

    फुटेको प्लेट

  • 壊れた車

    थोत्रो (/ जीर्ण / पुरानौ) गाडी

  • 壊れた体

    नष्ट (/ नाश) भएको / बिग्रेको) शरीर

  • 機械が壊れてしまった

    मेसिन बिग्रियो ।

  • 窓ガラスが粉に壊れた

    々झ्यालको सिसा फुटेर टुक्रा पारिएको छ ।

  • 地震で多くの家が壊れた

    भुइँचालोले थुप्रै घर भत्किए (/ विध्वंश भए) ।

  • 壊れた水道の本管から水が噴き上がった

    फुटेको धाराको मुख्य पाइपबाट पानी वेगसँगले निस्क्यो ।

  • 春には壊れた家も直っていた

    बसन्तसम्म त भाँचिएको घर पनि मर्मत गरिएको थियो ।

  • ベッドがきーきー言っているよ。壊れるかな

    खाट कटकटाउँदैछ (/ कटकट गर्दै छ)भाँचिन्छ कि

  • 上の階で物が壊れる音がして天井が落ちてくるのではないかと心配になりテーブルの下に飛び込んだ

    माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।

2. 〔物事がだめになる〕 fall through; बिग्रिनु ;〔談判などが〕 be broken off; टुट्नु ;

  • 壊れかけた結婚

    टुट्नै (/ भताभुङ्ग हुनै) लागेको विवाह

  • 壊れることのない

    अखण्ड

  • そんなことしてたら彼との関係が壊れるわよ

    त्यस्तो कुरो गरिरहे पछि चाहिं उनीसितको तिम्रो सम्बन्ध तहसनहस गर्न सक्छ नि ।