壊す
1. 〔ばらばらにする〕 break; फुटाउनु ; बिगार्नु ; बिगारि दिनु ;〔破壊する〕 destroy; भताभुंग (/ नष्ट) गर्नु ;〔破損する〕 damage; बिगार्नु ; भत्काउनु ; भत्काइदिनु ; भताभुंग गर्नु ;
壊す人
नष्टकारी
偶像を壊す
मूर्ति तोड्नु (/ मिच्नु / मिल्काउनु) ; मूर्ति तोडमोड गर्नु
落雷でコンピュータが壊れた
चट्याङले मेरो कम्प्यूटरलाई भताभुंग पारिदियो ।
末娘が金のチュラを壊して耳輪を作った
सानीले बाला (/ सुनको चुरा) मासेर (/ नाश गरेर / सखाप पारेर) मुन्द्री बनाई ।
いじって機械を壊した
हात हालेर उसले मेशिन बिगाऱ्यो ।
家具は壊されている
टेबुलकुर्सी पल्टाइएका छन् ।
2. 〔調子を悪くする〕 injure; बिगार्नु ;
食べすぎて腹を壊した
अत्ति खाएर पेट बिग्रियो ।
腹を壊している 〔腸を〕どちらも緩い下痢状態
मेरो पेट बिग्रेको छ । मेरो पेटकट्टी (/ आउँ) भएको छ । ; मेरो पेट काटेको छ । *पेटकट्टीपेट काट्नु
3. 〔だめにする〕 बिगार्नु ; ~ लाई कमजोर बनाउनु ;
計画を壊す
योजना मिल्काउनु (/ तोडमोड गर्नु)
和解の話を壊した
तिनीहरूले शान्तिवार्तालाई तोडे (/ बिगारे) ।
4. 〔お金をくずす〕 खजुर बनाउनु ;
札をコインに壊す
नोटलाई खुद्रापैसामा साट्नु