小競り合い
1. 〔小さな戦闘〕 a skirmish; a brush; भिडन्त ; हानथाप ; हानाहान ; सानो लडाइँ ;
2. 〔ちょっとした言い争い〕 an exchange of words; a brief argument; a wrangle; घच्चाघच्ची ; बाझाबाझ ; भनाभन ; भनावैरी ; कलह ;
二人の間でささいなことで小競り合いになった
ती दुईजनाबीच सानो निहुँमा घच्चाघच्ची (/ भिडन्त (/ कुस्ताकुस्ती / बाझाबाझ) पऱ्यो ।
奥さんと小競り合いが絶えない
ऊ सधैं स्वास्नीसँग ठाकठुक (/ कच्याङकुचुङ / भमिला) गरिरहन्छ ।
一緒に住めば小さな小競り合いは生じるものだ
सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
近所になれば多少の小競り合いは我慢すべきだ
छिमेकमा बसेपछि केही घच्चपच्च (/ विघ्नबाधा / धक्का) सहनुपर्छ ।