配る
1. 〔配分する〕 distribute; बाँड्नु ; दिनु ; फैलाउनु * まき散らす; भेजो लगाउनु ; ~ को हाते वितरण गर्नु * 手で直に; प्रस्तुत गर्नु ;
ちらしを配る
पर्चा बाँड्नु (/ फैलाउनु / वितरण गर्नु)
問題用紙が配られた
प्रश्नपत्र (/ प्रश्नावली) बाँडियो ।
来場者にはパンフレットが配られた
उपस्थित सबै जनालाई पुस्तिका दिइयो ।
村ではヤギをほふって配っている
गाउँमा खसी काटेर भेजो लगाउँदै छन् ।
新しい号が届いたら直ぐに配りなさい
नयाँ अंकहरू पाउने वित्तिकै वितरण गरिहाल्नुस् ।
2. 〔配置する〕 राख्नु ; नियुक्त गर्नु ;
人員を要所要所に配った
तिनीहरूले स्टाफहरू मुख्य मुख्य ठाउँहरूमा राखे ।
慣用表現
〔心 / 目などを〕 सजग हुनु ; ध्यान दिनु ;
彼女は接客に心を配った
उनले पाहुनाहरूको अतिथि–सेवामा ध्यान दिइन् ।