UNOES 日本語・ネパール語辞典用例つき・無料

区別

1. 〔差異〕 a difference; a distinction; भिन्नता ; फरक ; भेद ;

  • 微妙な区別

    सूक्ष्म भेद ;

  • 人種/年齢/性の区別なく

    जाति, उमेर र लिङ नछुट्याइकन ; जाति, उमेर र लिङका भिन्नताको बाबजूद

  • 君はもう善悪の区別のつかない年ではない

    तिमी अब असल र खराबबीच छुट्याउन नसक्ने उमेरको त हैनौ ।

連語
区別する
  • 何が大事が区別する

    उत्तम कुरा के हो, त्यो खुट्टयाउनु

  • 必要なものと欲しいものとを区別する

    आवश्यकता र चाहनाबीच भिन्नता छुट्याउनु

  • 過失と犯罪を区別する

    भूल र अपराधबीच फरक छुट्याउनु

  • あの双子は区別(することが)できない

    म ती जुम्ल्याहा छुट्याउन (/ चिन्न) सक्दिनँ ।

2. 〔分類〕( a) classification; वर्गीकरण ; किसिम ;

連語
区別する
  • 木は実によって区別される

    फलबाटै रूख चिनिन्छ ।