UNOES 日本語・ネパール語辞典用例つき・無料

首を突っ込む

~ मा हात हाल्नु ; मुछिनु ; ~ बीचमा आइदिनु ;

  • 彼女は何にでも首を突っ込む

    ऊ जुन कुरामा पनि हात हाल्छे ।

  • 彼は物議を醸す論争には首を突っ込まなかった

    उहाँ कुनै पनि प्रकारको होहल्ला मच्चाउने वादविवादमा मुछिनुभएन ।