UNOES日ネ辞書日本語⇄ネパール語辞書

凹む/窪む

1. 〔落ち込む〕 become hollow (/ depressed); खस्नु ; खोक्रो (/ खाल्डो / खोपिल्टो) पर्नु ; भित्र पस्नु ;〔陥没する〕 sink; खस्नु ; भित्रसम्म पस्नु ;

  • 飢えて目の凹んだ子供たち

    भोकले आँखा गडेका केटाकेटीहरू

  • トタン板は直ぐに凹む

    जस्‍तामा खोपिल्‍टो परिहाल्‍छ ।

  • 地震で道路が凹んだ

    भुकम्पले बाटोमा गड्ढा (/ गहिरो प्वाल) पऱ्यो ।

  • やせてほおが凹んでいる

    दुब्लाएर उसका गाला खप्लक्क (/ खप्ल्याकखुप्लुक) परेछन् ।

  • 赤血球の真ん中は穴ではなく凹んだ形をしている

    रातो रक्‍तकोष बीचमा प्वालको सट्टा खोपिल्टो हुन्छ ।