唇
1. a lip; ओठ ; मुख ;〔上下の唇〕 one's lips; ओठ ; मुख ; दन्तच्छद dantachhad ;
上唇
माथिल्लो ओठ
下唇
अधर ; तल्लो ओठ
薄い(厚い)唇
पातलो (बाक्लो) ओठ
乾いた唇 〔荒れた唇〕〔ひび割れた唇〕
सुकेको मुख (/ ओठ) ;खस्रो मुख (/ ओठ) ;फुटेको मुख (/ ओठ)
だらしなく開いた唇
खुकुलो मुख (/ ओठ)
真っ赤に塗った唇
रातो रंग पोतिएको (/ लेपन गरिएको / दलिएको) मुख
唇の実
ओठको फल
唇がぱりぱりに乾く 主に飢えに渇きにより
कलेटी पर्नु *
彼は唇をきっと結んでいた
उसका ओठहरू बन्द थिए ।
寒さに唇が紫色になった
जाडोले उसको ओठ प्याजि भयो ।