UNOES 日本語・ネパール語辞典用例つき・無料

口笛

a whistle; सुसेलो / सूसेली ; सुइँसुइँ * 風の音;

  • 口笛に合わせて歌を歌った

    सुसेलीको धूनमा गीत गुनगुनाइयो ।

  • 口笛を吹く

    सुसेल्नु ; सुसेली बजाउनु ;

  • 口笛を吹いて犬を呼ぶ

    सुसेलेर कुकुर बोलाउनु

  • そのメロディーを口笛で吹いていた

    ऊ त्यो धून सुसेल्दैथियो (/ सुसेलोमा बज्दैथियो) ।