朽ち果てる
1. 〔腐る〕 rot away; crumble to dust; क्षय (/ नष्ट) हुनु ; बिग्रनु ; सड्नु ;
神殿はついに朽ち果てた
अन्तमा मन्दिर कुहिएर नाश भयो ।
古い丸太橋がすっかり朽ち果てた
पुरानो फड्के कुहिएर गइसक्यो ।
2. 〔世に知られずに死ぬ〕 खस्नु ; मर्नु ;
彼は山奥で朽ち果てた
उहाँ पहाडभित्र (/ पाखोभित्तामा) बिलाएन जानुभयो ।