口コミ
1. a buzz; word of mouth; मुखको कुरा ; बज * ネ英; हल्ला फैलाउने काम ;
口コミも威力を発揮することがある
अरूलाई थाह दिइराख्नु पनि प्रभावशाली माध्यम हुन सक्छ ।
映画への期待を起こさせる極めて効果的な方法の一つが口コミだ
—कुनै पनि चलचित्रको लागि खुलदुली मच्चाउने एउटा सबैभन्दा प्रभावकारी तरिका मौखिक रूपमा हो ।