口元/口許
1.
引き締まった口元
कसेको (/ कसिलो पारेको) मूख (/ ओठ)
口元をゆるめた表情
मुखका कुनाहरू अलिकतिमाथि फर्केको अनुहार
彼女は震える口元を手で押さえていた
उनी कामिरहेको ओठलाई हातले छोप्दै थिइन् ।
母親は病気に息子の口元に薬を持っていった
आमाले औषधीलाई बिरामी छोराको मुखसम्म पुऱ्याइन् ।
彼女が長い祈りをしていた間祭司は彼女の口元を見ていた
उनने निकै लामो समयसम्म प्रार्थना गरिरहँदा पुजारीले उनको मुखनिर हेरिरहेका थिए ।