UNOES 日本語・ネパール語辞典用例つき・無料

口を開く

  • 彼はようやく口を開いた

    उसले बल्ल मुख खोल्यो ।

  • 口を開く度に笑らわせる

    उहाँ बातैपिच्छे (/ प्रत्येक बोलीमा / हरेक कुरामा) हँसाउनुहुन्छ ।

  • 友人は口を開けば私の皮肉を言う

    साथी मलाई बातैपिच्छे व्यङ्ग्य गर्छ ।