口先
1. 〔口の端〕 lips; a mouth; तुण्ड ; ओठ ; मुख;〔動物の〕 a snout; a muzzle; थुतुनो ; तुण्ड ;
彼女の名が口先まで出かかった
उनको नाम मेरो जिब्रोको टुप्पोमा नै थियो ।
2. 〔口のきき方〕
口先だけの言い訳
बहाना ; निहुँ ; छल
口先のうまい
मुखाले ; चिप्लो ; चेपारे
口先だけの約束をする
खोक्रो प्रतिज्ञा गर्नु ; झूटो बोल्नु ; साँचो मनबाट नआएको प्रतिज्ञा गर्नु
あれは口先だけだったのか
कि गफै मात्र हो
彼のは口先だけの褒め言葉だ
उसको प्रशंसा त देखावटी (/ मूखले) मात्र हो ।
彼の口先にかかるとみんなだまされてしまう
ऊ सबैलाई चिप्ल्याउन (/ फुस्ल्याउन / लोलोपोतोमा पार्न) सक्छ ।