口喧しい
1. 〔口うるさい〕
口喧しい女
चर्के महिला ; कचकचे (/ गनगने / सताइरहने / पिरिरहने) महिला ; चण्डालिनी / चन्डाल्नी
口喧しい姑
सताइरहने (/ पिरिरहने) सासु
口喧しい奴にびんたを食らわした
धेरै कराउनेलाई झापट दिइयौ ।
食べ物に口喧しい
ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानैकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
彼女は一日中口喧しく私を悩ました
उसले मलाई दिनभरि कचकच गरी ।
2. 〔口数の多い〕 talkative; ज्यादै बोल्ने ;