UNOES 日本語・ネパール語辞典用例つき・無料

口調

a tone; स्वर ; तान ;

  • 演説口調で

    भाषण दिने गरी

  • 興奮した口調で

    चर्को (उत्तेजित) बोलीले

  • 激しい口調で話す

    उच्च (/ उचो / चर्को / तीखो) स्वरले बोल्नु

  • 命令口調で話す

    अह्राउने (/ आदेश दिने) गरी बोल्नु ; ठूलो स्वरमा भन्नु

  • 彼は命令口調で「ドアを閉めろ!」と言った

    उसले आदेश दिए जस्तै गरि “ढोका बन्द गर्!” भन्यो ।

  • 彼の激しい口調にたじたじだった

    उसको रिसाएको स्वरले म पछि हटेँ ।

  • 彼は圧制的な支配者たちを厳しい口調で非難した

    उहाँले दमनकारी शासकहरूको कडा शब्दमा भर्त्सना गर्नुभयो ।