砕く
1. 〔粉 々 にする〕 break (into pieces); smash; crush; टुटाउनु ; टुक्रा पार्नु ; भचाउँनु ; फुटाउनु ;
砕かれた葦
फुटेको नर्कट
コップを粉に砕く
々गिलास टुक्राटुक्रा फुटाउनु
末娘が金のチュラを砕いて耳輪を作った
सानीले बाला (/ सुनको चुरा) मासेर (/ नाश गरेर / सखाप पारेर) मुन्द्री बनाई ।
2. 〔知恵を絞る〕
この問題を解決しようと心を砕いている
मैले यो समस्याको समाधान गर्न खूब गुनेको (/ मगजमा जोर लगाएको) छु ।
3. 〔力を尽くす〕
開発に心を砕く’~
को आविष्करण गर्न यथाशक्य (/ यथासक्दो प्रयास) गर्नु
4. 〔分かりやすくする〕
砕いて説明する
सरल व्याख्या गर्नु