くだらない
〔値打がない〕 worthless; बेकार ; व्यर्थ ;〔取るに足らない〕 trifling; जाबो ; तुच्छ ; नगण्य ;
くだらない話し
फतफत ; बलबल ; बेकारको कुरा
~をくだらない物と思う
~लाई खेलाँची ठान्नु
くだらない話はよせ
नचाहिँदो कुरा नगर् । ; भएनभएको (/ बेसी / बढी) कुरा नगर् ।
くだらないことを気にする
सानो (/ नचाहिँदो) कुराको वास्ता गर्नु ; सानो (/ नचाहिँदो) कुरामा ध्यान दिनु
くだらぬことばかり言うな
व्यर्थको कुरा नगर!
あの人の言うことはくだらないことばかりだ
उसको कुराको केही मतलब (/ अर्थ) छैन । ; उसले ताल—नबेतालको कुरा मात्र गर्छ ।
何てくだらないことをしたんだ
कस्तो बेकारको कुरा गरेको!
何だ,くだらない
बेकार!
*この場合は人を指すが,物の場合は,अनर्थ!
彼はくだらない会議の時間を惜しんだ
उनले बैठक खोक्रो (/ सारहीन) भएको र धेरै समय खेर गएको भन्ठाने ।