下り
1. 〔下降〕 a descent; ओरालो * 長い; ओराली * 短い;
道はここから下りです
ओरालो बाटो यहाँबाट सुरु हुन्छ । ; यहाँबाट ओरालो बाटो आउँछ ।
連語
下りの
下りの道
ओरालो (/ करालो / भिरालो / तलतिर ढल्केको) बाटो
2. 〔低い方へ行くこと〕
川下りをする
नदीमा तलतिर जानु
下りのエレベーターに乗る
तल जाने लिफ्ट चढ्नु
3. 〔交通の〕
連語
下りの
下りの列車
अधोगामी (/ तलतिर जाने) रेल ; ओरालो (/ अवनतितिर) लाग्ने रेल
現在下りの交通が多い
अहिले तलको गाडी धेरै छन् ।