諄い
1. 〔言葉数の多い〕 wordy; शब्दबहुल ; धेरै शब्दहरूले भरिएको ; विस्तृत ;〔長ったらしい〕 long-winded; साह्रै लामो ;〔冗長な〕 boring; वाक्क लाग्दो ; पट्टाइलाग्दो ; नीरस ;
諄い演説
लम्बेतान (/ लम्बाचौडा / बढी तानिएको / धेरै लामो समय लिने) भाषण ; धेरै विस्तृत (/ विस्तार भएको) भाषण
諄い親父
घिडघिडो (/ जिद्दीवाल / एकोहोरो) बूढो
彼の話はいつも諄い
ऊ सधैं लामो कुरा गर्छ । ; उसको गफ सधैं लामो (/ लम्बेतान / लम्बाचौडा / धेरै विस्तार) हुन्छ ।
2. 〔味 / 色などがしつこい〕
諄い食物
पचाउन गाह्रो खाना