口説く
1. 〔しきりに頼む〕 urge; persuade; solicit; उत्प्रेरित गर्नु ; विश्वास गराउनु ; फकाउनु ; माग्नु ; याचना गर्नु ;〔口説きに成功した場合〕 talk~into doing; तर्क गरेर उत्प्रेरित गर्नु ; मनाउनु ;
彼は人を口説くのがうまい
ऊ चिप्लो घसेर कुरा गर्न सिपालु छ । ; ऊ मीठा कुरा गरेर फकाउन खप्पिस छ । ऊ लोलोपोतो (/ चापलुसी) गर्न सिपालु छ ।
金を出すよう彼を口説いた
मैले पैसा दिलाउन उसलाई फकाएँ । ; मैले पैसा देऊ भनेर विभिन्न उपाय निकालेर उसलाई मनाएँ ।
2. 〔求愛する〕 make advances to; court; फकाउनु ; प्रस्ताव राख्नु ;〔他人の妻を〕 जारी गर्नु ;
シャムはリタを口説いた
श्यामले रीतालाई फकायो (/ फुस्ल्यायो / लहस्यायो) । ; श्यामले रीतालाई मोहित पाऱ्यो ।
彼女に口説かれて辟易した
उनको प्रस्तावले दप्किएँ (/ लुरुक परेँ) ।