UNOES 日本語・ネパール語辞典用例つき・無料

釘

〔金属の〕 a nail; ( फलामको) किला / कीला ; काँटी ;〔大釘〕 a spike; ठूलो किला ;〔木釘〕 a peg; खुटी ; सिँगौरो ; किला ;

  • 釘の頭

    किलाको टुप्पो

  • ドアの後ろのかけ釘の鍵

    ढोकाको पछाडिको किलामा चाबी

  • 釘を抜く

    किला निकाल्नु (/ उखेल्नु)

  • 釘をねじ曲げる

    कीला मर्काउनु (/ घुमाउनु)

  • 釘で~を打ちつける

    कीलाले ठोकेर समात्नु (/ गाँस्नु / जोड्नु)

  • 帽子を釘に掛ける

    खुटीमा (/ सिँगौरोमा) टोपी लगाउनु (/ झुन्ड्याउनु)

  • 釘をとんとん打つ

    कीला ठोक्नु

  • 釘を打つとんとんという音がした

    काँटी ठोकेको टकटक आबाज आयो ।

  • 2枚の板を釘で留めた

    मैले किला ठोकेर दुइटा काठ गाँसेँ (/ जोडेँ) ।

  • 彼は釘をドアに打ち込んだ

    उसले ढोकामा कीला ठोक्यो ।

  • 釘がタイヤに刺さった

    कीलाले टायरकमा छेड्यो (/ भेदन गर्‍यो) ।

  • 釘の頭が出ている

    कीलाको टुप्पो बाहिर निस्केको छ ।

  • 大工が釘を打って木を合わせた

    सिकर्मीले किला ठोकेर काठ गाँस्यो (/ रसाएर जोड्यो) ।

  • 君は釘を曲げないで板に打ち込む方法を知るべきだ

    तिमीले कीला नबङ्ग्याईकन काठमा ठोक्न जान्नुपर्छ ।