食い荒らす
1. 〔乱暴に食べる〕 जथाभावी खानु ; हसुर्नु ; लोभीले जस्तो खानु ;
いのししが畑を食い荒らした
बँदेलहरूले बारीलाई सखाप पारे ।
昆虫が大発生して作物を食い荒らした
कीराको बथान उब्जेर बालीनाली स्वाह पाऱ्यो ।
シロアリが少しずつゆっくり家の木部を食い荒らした
धमिराले काठलाई चालै नपाई भित्रभित्रै खाइदिएर घरलाई खोक्रो बनाइदियो ।
2. 〔相手の領分を荒し侵す〕 चोर्नु ; लुट्नु ;
奴は私の儲けを食い荒らした
उसले मेरो कमाइ खाइदियो ।
ペテン師がやもめたちの家を食い荒らした
धोकेवाजले विधवाहरूको घर हडपे ।