UNOES 日本語・ネパール語辞典用例つき・無料

悔い改める

repent; regret; पश्चात्ताप (/ प्रायश्चित / पछुतो) गर्नु ; पछुताउनु ; चुकचुकाउनु ; गला लाग्नु ;

  • 悔い改めない

    अपश्चात्तापी

  • 罪過を悔い改める

    पापको निम्ति पछुतो (/ पश्चात्ताप) गर्नु

  • 悔い改めた証拠に,犯した過ちを償うため,できる限りのことをした

    आफूले साँच्चै पश्‍चात्ताप गरेको हो भनेर देखाउन तिनले आफ्नो गल्ती सच्याउन सकेजति सबै गरे ।