UNOES日ネ辞書日本語⇄ネパール語辞書

食い違う

1. 〔互い違いになる〕 नमिल्नु ; नमिल्ने हुनु ;

2. 〔一致しない〕 disagree; बेमेल (/ असहमत / अमिल्दो) हुनु ; नमिल्नु ; मेल नखानु ;

  • 意見が食い違う

    विचार भिन्न हुनु

  • 何かの出来事を目撃した人たちの記憶が細かい点でしばしば大きく食い違う

    एउटै घटनाको समान विवरणलाई मानिसहरूले सधैं एउटै तरिकाले सम्झन्छन्‌ भन्ने छैन ।

  • 彼らは人に説くことと行動が食い違うことはない

    उनीहरू बोली एउटा र व्यवहार अर्को गर्ने गर्दैनन्‌ ।

  • 彼の言葉と私たちの言葉が食い違う

    हामीले आफ्नो वचनमा भनेका कुरा उसको कुरासित बाझिन्छ ।