食い込む
1. 〔深く入り込む〕 get into; भित्रसम्म पस्नु ;
いばらが食い込んできて種をふさいでしまった
काँढाहरू भित्र पसेर बिउलाई निसासिदिए ।
その根は岩肌にしっかり食い込んでいるため地震でもなければ木はぐらつかない
त्यस रूखका जराले यस्तो बलियो गरी पक्रेको हुन्छ कि भुइँचालोले मात्र तिनीहरूलाई उखेल्न सक्छ ।
事故で肋骨が肝臓に食い込んで命を落とした
सडक दुर्घटनामा तिनको करङ कलेजोलाई छेडेर तिनको मृत्यु भयो ।
船長は海底に食い込んだ錨が外れないことを信じて嵐を乗り切った
कप्तानले जहाजको लंगर समुद्रतलमा राम्ररी अल्झाएको सम्झेर तुफानबाट बचे ।
鞭は彼の背中の皮に痛しく食い込んだ
々कोर्राले तिनको नाङ्गो ढाडको छाला चरचरी चिर्रिने गरी हिर्कायो ।
2. 〔他の領域に入る〕 encroach; make inroads into~; अर्काको जमिनमा पस्नु ; अतिक्रमण गर्नु * 侵入する;
会議が延びて休憩時間に食い込んだ
बैठक लम्बिएर मध्यान्तरलाई खाइदियो ।
私たちの新築の家が彼らの土地に食い込んだとして彼らは裁判を起こした
हाम्रो नयाँ घरले तिनीहरूको जग्गा मिच्यो भनेर तिनीहरूले हामी विरुद्ध मुद्दा हाले ।
日常の慌ただしい活動が個人的な時間に食い込む
दिनहुँ गर्नुपर्ने कामको चटारोले व्यक्तिगत समयलाई बाधा पुऱ्याउँछ ।
彼らは結びの歌と祈りにあてた時間に食い込まないよう注意すべきだ
समापन गीत र प्रार्थनाको लागि तोकिएको समय प्रयोग नगर्न तिनीहरू होसियार हुनुपर्छ ।
3. 〔予算を超過し他の費用を使う〕 धेरै खर्च गर्नु ;
今月は旅費が予備費に食い込んだ
यस महिनामा हाम्रो यात्राखर्चले रिजर्व कोषलाई अलिकति खाइदियो ।