悔いる
1. repent; regret; पश्चात्ताप (/ प्रायश्चित) गर्नु ; चुकचुकाउनु ; पछुताउनु ; पछुतो मान्नु ; खेद प्रकट गर्नु ; दुःखी हुनु ;〔~ लाई を仮の主語にして〕 गला लाग्नु ;
いまさら悔いても仕方がない 字:「死んだ後に薬」;
मरेपछि ओखती । *अहिले पछुताए (/ पश्चात्ताप गरे) पनि काम छैन ।
彼女は前非を悔い続けた
उनले आफ्ना विगतका गल्तीहरू सम्झरे पछुतो (/ दुख) मानिरहिन् ।
彼は過去の生き方を心から悔いて考えを改めた
उनले आफ्नो विगतको जीवनशैलीको लागि मनैदेखि पछुताएर मन परिवर्तन गरे ।