UNOES 日本語・ネパール語辞典用例つき・無料

食い尽くす

eat up; consume; सबै खानु ; चाटचुट (/ चापचुप) पार्नु * 食べ物を;

  • いなごの大群は作物をたちまち食い尽くした

    सलहको झुण्डले (/ दलले) एकछिनमा अन्नलाई नष्ट गर्‍यो ।

  • 牝牛が畑のとうもろこしを食べ尽くしてしまった

    गाईले बारीको मकै सखाप (/ ध्वस्त / नाश) पारेछ ।

  • あげたカージャを少年はぺろりと食い尽くした

    दिएको खाजा केटाले चाटचुट (/ चापचुप) सिद्ध्यायो (/ पार्‍यो) ।