UNOES日ネ辞書日本語⇄ネパール語辞書

挫ける

1. 〔手足などが〕 sprain; मर्कनु (/ मर्किनु / मर्काउनु) ;

  • 足を挫く ’

    गोडा मर्किनु

2. 〔熱意などが弱まる〕 घुँडा टेक्नु ; हतोत्साह (/ उत्साह) भंग हुनु ; हिम्मत हार्नु ; हार मान्नु ; तर्सनु ;

  • 心が挫ける

    डरले तर्सनु

  • 挫けず頑張ろう ’’

    हार नमानी बढिराखौं । ; हिम्मत गरिराखौं । ; हिम्मत नहारिराखौं ।

  • 年には挫けたくない

    म उमेरको सामू झुक्न (/ निहुरन) चाहन्नँ । ; म उमेरमा लत्तो छोड्न चाहन्नँ । ; म उमेरमा हरेस खान चाहन्नँ ।

  • 彼は恐れに挫けた

    तिनी डरले तर्से ।

  • 彼らは挫けずに粘りとうとう建設許可を手に入れた

    तिनीहरूले हिम्मत हारेनन्‌ र आखिरमा निर्माण गर्ने स्वीकृति पाइछाडे ।

  • 圧力に挫けないよう頑張った

    मैले दबाबसामु घुँडा नटेक्ने कोसिस गरें ।

  • この失敗で彼の勇気は挫けた

    यो असफलताले तिनको मनलाई उत्साहभंग गरिदियौ ।

  • 彼女に挫けないよう言いなさい

    उसलाई हिम्मत नहार्नू भन ।