鯨
1. a whale; ह्वेल (माछा) ;
しろながす鯨
ब्लु ह्वेल
まっこう鯨
स्पर्म ह्वेल
洋上を躍り上がる鯨たち
समुद्रमा उफ्रने ह्वेल माछाहरू
鯨が潮を噴いた
ह्वेल माछाले पानी भुलभुलायो (/ भुलभुल निस्कायो) ।; ह्वेल माछाले पानीको फोहोरा छोट्यो (/ भुलभुल निस्कायो) ।
鯨が最大の水生動物だ
ह्वेल सबभन्दा ठूलो जलजन्तु (/ जलचर) हो ।
くじらは長時間も潜っていられる
ह्वेल पानीमुनि (/ पानीभित्र) धेरै समय रहन (/ बस्न) सक्छ ।