UNOES 日本語・ネパール語辞典用例つき・無料

くっきり

clearly; distinctly; स्पष्टसित ; सफासित ;

  • 考えをくっきり目立たせる

    विचार स्पष्टसित व्यक्‍त गर्नु

  • 山がくっきりと夕空に浮き上がった

    पहाड सूर्यास्त परेको आकाशमा स्पष्टै देखियो (/ देखा पर्‍यो) ।

  • 視力が戻り,全てのものがくっきり見えるようになった

    उनको दृष्टि निको भयो र उनले सबै कुरा छर्लङ्‌गै देख्न थाले ।

  • 夜には,月明かりに照らされた海をバックに,ココヤシの木のシルエットがくっきりと見えていた

    जुनेली रातमा नरिवलका रूखहरूको छाया मजाले देखिन्थ्यो अनि समुद्रमा पनि जुनको छाया देखिन्थ्यो ।