UNOES日ネ辞書日本語⇄ネパール語辞書

苦境

1. a predicament; अप्ठ्यारो (/ कठिन) अवस्था ; कष्ट ; दुःखकष्ट ; संकष्ट ;〔難局〕 difficulties; कठिनाइ ; अडचन ;〔逆境〕 adversity; दुर्भाग्य ; विपत्ति ; द्वन्द्व ; दोधार ; भ्रम ; भ्रमजाल ; अन्योल ;

  • 財政的な苦境

    घटेसी ; आर्थिक सङ्कट

  • 苦境に陥る

    अतासिनु ; संकष्टमा पर्नु

  • 乞食の苦境に心を痛めた ’

    माग्नेको दुःखले मेरो हृदय छिया–छिया पाऱ्यो ।

  • 大変な苦境に立った

    तिनीहरू घोर संकष्टमा परे ।

  • 苦境にいた時に彼が私を拾ってくれた

    कष्टमा छँदा उहाँले मलाई उठाइदिनुभयो (/ बचाइदिनुभयो) ।

  • 苦境から抜け出せそうにない

    दुःखकष्टबाट कहिल्यै छुटकारा नपाइएला ।