UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔空の〕 a cloud; बादल ; मेघ ; जलघर * 字:「水の家」; घन ghan ;〔総称〕 the clouds; बादल ; मेघहरू ; नभ nabha ;

  • 一塊の雲

    एकत्रित (/ एकत्र गरेको) बादल

  • 雲に隠れた太陽

    बादलले ढाकेको सूर्य

  • 雲一つない空

    मेघविहीन (/ उज्यालो / साफा) आकाश

  • 雲が出た

    बादल लाग्यो ।

  • 空が雲一つなく晴れ渡る

    आकाश खुला (/ मेघविहीन / साफा) भयो ।

  • 雲が切れた

    बादल फुट्यो (/ फाट्यो) ।

  • 雲が晴れた(消えた)

    बादलहरू हट्दै गए । ; बादल फाट्यो । ; आकाश सफा भयो ।

  • 厚い雲が山を覆った

    बाक्लो बादल पर्वतमा उठ्यो ।

  • 西の空に雲が湧いてきた

    आकाशको पश्चिमीतिर बादल ज्म्मा भएका छन ।

  • 風を見守っている者は種をまかず雲を見つめている者は刈り取らない 諺:勤勉さの大切さを教えるもの

    बतासको विचार गर्नेले कहिल्यै छर्दैनबादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन । *

連語
雲の
  • 雲の塊 ・

    गजघटा

  • 雲の切れ目

    बादलको फटाइ (/ फाटो)

  • 雲の多い(無い)日

    बादल लागेको (नलागेको) दिन

  • 雲のような人たち

    मानिसहरूका मेघ

2. 〔物事がはっきりしないこと〕

  • 心の雲の晴れる暇がなかった

    उनी सधैं चिन्तित थीइन ।