雲隠れ
1. 〔月などの〕
月が雲隠れした
बादल लाग्नाले चन्द्र बिलायो (/ लोप भयो) । ; चन्द्रलाई बादलले छेक्यो । ; चन्द्र बादलभित्र हरायो ।
2. 〔姿をくらますこと〕 disappearance; लोप ; गायब ; हराउने काम ;
連語
雲隠れする
彼は雲隠れした
ऊ हरायो (/ अदृश्य भयो / गुम्यो / अल्पयो) ।
彼女は煙が掻き消えるように雲隠れした
उनी धुवाँ बिलाए जस्तै हराइन् (/ लोप भइन्) ।
さっきまでここにいたのに今はどこに雲隠れしたんだ
अगिसम्म ऊ यहीँ थियोअहिले कता हरायो (/ लोप भयो)