UNOES日ネ辞書日本語⇄ネパール語辞書

曇る

1. 〔空が〕 become cloudy; बादल लाग्नु ; धुम्मिनु (/ धमिलिनु) ; धमिलो पर्नु ;

  • 今日は曇っている

    आज बादल लागेछ । ; आज बदली भएछ । ; आज आकाश धुम्मिएछ (/ बादलले ढाकिएछ) ।

2. 〔不鮮明になる〕 become dim; धमिलो हुनु (/ पर्नु) ; दृष्टि धमिलिनु ; ओझेलमा पर्नु ;

  • 涙で目が曇った

    आँसूले आँखा धमिलो पाऱ्यो ।

  • 視界が曇った

    दृष्टि धमिलियो । दृष्टि धमिलो (/ अस्पष्ट / घुरमैलो) भयो ।

慣用表現

〔見方 / 気持ちが不鮮明になる〕 be clouded; मधूरो (/ धमिलो) हुनु ; धमिलिनु ; फिक्का बनाउनु ;〔気持ちが暗くなる〕 be gloomy; उदास (/ मलिन / अँध्यारो / निराश) पर्नु (/ हुनु) ;

  • 曇らせる物

    डर (/ कष्ट) गराउने कुरा

  • 視点が曇っている

    दृष्टि धमिलिएको छ ।

  • 希望が曇った

    मेरो आशा मधुरो भयो ।

  • 心労のため彼の喜びは曇った

    आफ्नो आनन्दलाई दुःखकष्टले फिक्का बनायो ।

  • 関係が曇った

    सम्बन्ध धमिलियो ।