UNOES 日本語・ネパール語辞典用例つき・無料

苦難

hardship; suffering; कष्ट ; संकष्ट ; कठिनाइ ; दुःख ;

  • 苦難の時の要塞

    दुःखको समयमा दृढ गढ

  • 苦難の多い人生

    कष्टकर (/ कष्टदायी / दु:खदायी / सङ्कटपूर्ण) जीवन

  • 貧しい家族は苦難に見舞われた

    गरिब परिवारमाथि कठिनाइ (/ दुःख–कष्ट) आइपर्‍यो ।

  • 苦難に耐えた

    उनले कष्टसित सहिन् ।

  • あなたは苦難の時も平然とし,歓喜の時も落ち着いていますね

    तपाईं विपत्तिमा पनि नआत्तिने र सुखसुविधाले पनि नमात्तिने गर्नुहुन्छ, हगी ।