くねる
1.
曲り)くねった川
वक्र (/ घुमाउरो / बाङ्गो–टिङ्गो हुँदै गएको) नदी
くねった木
बाङ्गै बाङ्गो भएको रूख
道がくねっている
बाटो घुमाउरो (/ बाङ्गो–टिङ्गो) भएको छ । ; बाटो गल्छेडो छ ।
彼女は身をくねらせて踊った
उसले शरीर बटारेर नाची ।
1.
曲り)くねった川
वक्र (/ घुमाउरो / बाङ्गो–टिङ्गो हुँदै गएको) नदी
くねった木
बाङ्गै बाङ्गो भएको रूख
道がくねっている
बाटो घुमाउरो (/ बाङ्गो–टिङ्गो) भएको छ । ; बाटो गल्छेडो छ ।
彼女は身をくねらせて踊った
उसले शरीर बटारेर नाची ।