くんくん
1. 〔嗅ぐ様子〕 sniff-sniff; सिंक्क–सिंक्क ;
犬が私の臭いをくんくん嗅いだ
कुकुरले मलाई नाक सिंक्क सिंक्क गऱ्यो ।
2. 〔犬が鳴く様子〕
犬がくんくん鳴いている
कुकुर कुइँकुइँ (क्वाइँक्वाइँ) कराउँदै छ ।
子犬が寒くてくんくんとぐずった
कुकुरको छाउरो जाडाले चुइँकियो ।
子犬が雨の中くんくん鳴いていた
पानीमा कुकुरको छाउरा चिच्याइ–चिच्याइ रुन्थ्यो ।